बिविध

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । यससँगै नेपालमा कोरोना …

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित Read More »

भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जना क्वारेन्टाइनमा

भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले …

भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जना क्वारेन्टाइनमा Read More »

भारतमा कोरोना संक्रमित १३ हजार नाघे

५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या १३ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २३ …

भारतमा कोरोना संक्रमित १३ हजार नाघे Read More »

बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई शंकास्पद नमुना काठमाडौं पठाइयो

भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका  दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर …

बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई शंकास्पद नमुना काठमाडौं पठाइयो Read More »

ह्यकिङ्ग र यसबाट बच्ने उपाय

डाटा ह्यकिङ्गबाट विश्वमा प्रत्येक वर्ष खरबौँ डलरको नोक्सानी हुन्छ । साइबर आक्रमणबाट कम्पुटर प्रणालीको उपयोगमा बाधा उत्पन्न गर्नेदेखि आर्थिक/सामाजिक संवेदनशील डाटा चोरीसम्म हुने गरेको छ । नेपालकै सन्दर्भ हेर्दा पछिल्लो केहि महिना यता विभिन्न घटनाहरु सार्वजनिक भइरहदा  हामीले सतर्क हुन साइबर सेक्युरेटीका केही सामान्य प्रकियाहरु बुझ्न जरूरी छ। सामान्यरुपमा तल दिएका तरिकाहरु साइबर हमला हुने गरेको छ …

ह्यकिङ्ग र यसबाट बच्ने उपाय Read More »

एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

चैत २२, २०७६ काठमाडौं : नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै …

एकै पटक भेटिए तीनजना कोरोना संक्रमित Read More »

कोरोनाविरुद्ध नेयमारको सहयोग

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् । नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन …

कोरोनाविरुद्ध नेयमारको सहयोग Read More »

फ्लिक बायर्नको पुर्णकालिन प्रशिक्षक

जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाइै पुर्णकालिन प्रशिक्षक बनाएका छन् । अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका बायर्नकै पुर्व मिडफिल्डर फ्लिकसँग शुक्रबार सम्झौता गरेसँगै उनी बायर्नको पुर्णकालिन प्रशिक्षक बनेका हुन् । बुन्डेसलिगा च्याम्पियन बायर्नले फ्लिकसँग २०२३ सम्म बस्ने गरी सम्झौता गरेका छन् । ५५ बर्षीय प्रशिक्षक सिजनको सुरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा जोडिएका थिए …

फ्लिक बायर्नको पुर्णकालिन प्रशिक्षक Read More »

सक्रिय रोनाल्डो

युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् । तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका पूर्व स्टार …

सक्रिय रोनाल्डो Read More »