कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश
काठमाडौं – फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ । भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको हो । सामाजिक सञ्जालका माध्यमबाट कोरोना भाइरसबारका गलत सूचना अनियन्त्रितरुपमा सार्वजनिक भएको गुनासो बढिरहँदा फेसबुकले यस्तो घोषणा गरेको हो । फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट …
कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी सन्देश Read More »