प्रदेश २

प्रदेश २ मा २ हजार नमूना सङ्कलन

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ। पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो। अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब …

प्रदेश २ मा २ हजार नमूना सङ्कलन Read More »

जनकपुरमा प्रहरी ज्यादतीः जसलाई बेस्सरी चुटे, उसैलाई ज्यान मुद्दा लगाए(भिडियो)

जनकपुरमा लकडाउनका नाममा प्रहरीले सर्वसाधारणविरुद्ध ज्यादती गरेको घटना सार्वजनिक भएको छ। किराना पसलमा समान किन्न गएका एक युवकलाई प्रहरीले निर्मम ढंगले कुटपिट गरी उल्टै उनैका दाजुभाइलाई ज्यान मार्ने मुद्दा चलाएको घटना सार्वजनिक भएको हो। जनकपुरमा प्रहरीले स्थानीय युवक अमित सिंहलाई लाठी हान्दै गरेको दृश्य जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीय युवक अमित सिंहलाई लाठी …

जनकपुरमा प्रहरी ज्यादतीः जसलाई बेस्सरी चुटे, उसैलाई ज्यान मुद्दा लगाए(भिडियो) Read More »

झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला

बर्दिवास : महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ । किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटी रहेको अवस्थामा उनकी आमा सुर्यकला देवी …

झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला Read More »

सीके राउतले गरे मोदीको नक्कल, ताली र शंख बजाउन आग्रह

२१ चैत, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् । प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ । सो …

सीके राउतले गरे मोदीको नक्कल, ताली र शंख बजाउन आग्रह Read More »