प्रदेश १

प्रदेश १ मा ३८ जना आइसोलेसनमा

विराटनगर । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन्। पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० …

प्रदेश १ मा ३८ जना आइसोलेसनमा Read More »

धनकुटाबाट १३ जना ६ दिनको पैदल हिडेर ओखलढुंगा आइपुगे

ओखलढुंगा । बन्दाबन्दीका कारण सडकमार्ग बन्द भएपछि धनकुटाबाट ६ दिनको पैदलयात्रामार्फत १३ जना नागरिकहरु ओखलढुंगा आईपुगेका छन् । जिल्लाको मोलुङ गाउँपालिकाका उनीहरु सोमबार बिहान ६ दिनको पैदलयत्रा पछि जिल्ला आईपुगेका हुन् । ज्यामी काम गर्न धनकुटामा पुगेका उनीहरुले लकडाउन अर्थात बन्दाबन्दीका कारण मारमा परेपछि हिँडेरै जिल्ला आएको प्रतिकृया दिए । उनीहरुमध्ये एकजना मोलुङ गाउँपालिका ४ …

धनकुटाबाट १३ जना ६ दिनको पैदल हिडेर ओखलढुंगा आइपुगे Read More »

तेह्रथुममा डुबेर दुई बालबालिका बेपत्ता

तेह्रथुम, ७ वैशाख । तेह्रथुम जिल्लाकाे छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दुरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएका शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले …

तेह्रथुममा डुबेर दुई बालबालिका बेपत्ता Read More »

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका …

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ Read More »

पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ : प्रदेश नं. १

प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ । बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने …

पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ : प्रदेश नं. १ Read More »