लकडाउनमा पनि तामाकोशीको काम गरिराख्ने निर्णय

२१ चैत, काठमाडौं । सरकारले ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजीकरणमा काम गर्नसक्ने निर्णय गरेको छ । यसबारे राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनाले चालू कामहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न सम्बद्ध सरोकारवाला, आयोजना रहेको वडाका वडाध्यक्ष नारायण गुरुङ र स्थानीय सुरक्षा निकायहरूसँगको उपस्थितिमा सहजीकरणसमन्वय बैठक गरेको थियो । बैठकले स्थानीय …

लकडाउनमा पनि तामाकोशीको काम गरिराख्ने निर्णय Read More »