राजनीति

आज दिउँसो काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेसले आज बैशाख १७ गते दिउँसोे १ बजे केन्द्रीय समितिको बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले गत सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा …

आज दिउँसो काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै Read More »

ओली–प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले …

ओली–प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि Read More »

‘ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं’

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै  बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् । ‘कोरोनाभाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं, नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’ भट्टराईले सामाजिक …

‘ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं’ Read More »

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी …

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय Read More »

मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

१२ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी …

मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेशबारे छलफल हुने Read More »

नेकपाभित्र चुलियो विवाद, प्रधानमन्त्रीको यस्तो प्रस्तावपछि पूर्व माओवादीमन्त्री प्रचण्ड निवासतर्फ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । सरकारले पार्टी विभाजनमा सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा …

नेकपाभित्र चुलियो विवाद, प्रधानमन्त्रीको यस्तो प्रस्तावपछि पूर्व माओवादीमन्त्री प्रचण्ड निवासतर्फ Read More »

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२२ चैत, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो । त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र …

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै Read More »