स्वास्थ्य

मुखको सरसफाई कसरी गर्ने ?

हामी आफ्नो छाला तथा केशको बारेमा अति नै सम्वेदनशील हुन्छौं । यसका लागि हामी विभिन्न किसिमका उत्पादनहरुको प्रयोग गर्छौंं । तर, जब कुरा मुख (ओरल) को स्वास्थ्यको कुरा आउँछ, हामी त्यति वास्ता गर्दैनौं । तर, वास्तविकता के हो भने हाम्रो शरीरमा जाने हरेक प्रकारका पोषक तत्व, भाइरस तथा ब्याक्टेरियाको सबैभन्दा प्रमुख बाटो भनेको नै मुख …

मुखको सरसफाई कसरी गर्ने ? Read More »

फाइब्राएडः बढ्दो उमेरका महिलाहरुमा देखिने गम्भिर बिरामी

प्रायः महिलाहरुमा चालिस वर्षपछि महिनावारीको क्रममा रक्तस्राव बढ्ने, कम्मर, पेट तथा हात–खुट्टा बढी दुख्ने जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । कहिलेकाहीँ महिनावारी पनि अनियमित हुन्छ । महिनावारी हुँदा पेट असह्य दुख्छ । महिनावारीमा रक्तस्राव पाँच दिनसम्म हुन पर्नेमा आठदेखि दश दिनसम्म हुन्छ । शरीरमा रगतको कमी हुन्छ । कमजोरी र ज्वरो आउने जस्ता समस्याहरु देखिन्छन् …

फाइब्राएडः बढ्दो उमेरका महिलाहरुमा देखिने गम्भिर बिरामी Read More »

शरीरमा रगतको कमी भएमा के खाने ?

शरीरमा रगतको कमी भयो भने शरीर कमजोर हुन्छ । शरीर सुस्त हुन्छ, अनुहार न्याउरो हुन्छ र हड्डी कमजोर हुन्छ । शरीरमा रगतको कमी किन हुन्छ ? शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ । रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरद्वारा पर्याप्त मात्रामा रातो रक्त कोशिकाहरु निर्माण …

शरीरमा रगतको कमी भएमा के खाने ? Read More »

एयरफोन : रोगको कारण त बनिरहेको छैन ?

सन् १९१० मा पहिलो पटक एयरफोन प्रयोगमा आएको थियो । सबैभन्दा पहिला एयरफोनलाई संगीतप्रेमीहरु माझ सार्वजनिक गरिएको थियो । एयरफोन दोस्रो विश्वयुद्धको क्रममा धेरै लोकप्रिय भएको मानिन्छ । सन् २००१ देखि भने एयरफोनको प्रयोग बिस्तारै-बिस्तारै बढ्न थाल्यो । एयरफोनको प्रयोग त्यो समयमा झन् धेरै बढ्न थाल्यो। जब हरेक स्मार्टफोनहरुको खरिदमा एयरफोन दिन थालियो । आज …

एयरफोन : रोगको कारण त बनिरहेको छैन ? Read More »

तनावले पनि पाचनमा समस्या ?

कमजोर पाचन शक्तिसंग सम्बन्धित कुनै रोग जस्तो लिभर, ग्याष्ट्रिक, मधुमेय आदिका कारण हुने गर्दछ । यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसंग सम्बन्धित होस् अथवा कुनै प्रतिस्पर्धासंग । आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा जुन भिन्दा–भिन्दै अध्ययनहरु गरिएका छन्, तीनका अनुसार युवा …

तनावले पनि पाचनमा समस्या ? Read More »

भिटामिन सि

शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’, कुन खानेकुरामा पाइन्छ ?

कोरोना भाइरस होस् वा अन्य कुनै भाइरस भिटामिन सीले हाम्रो शरीरको प्रप्रतिरोधात्मक क्षमता बढाई भाइरस माथि विजय प्राप्त गर्न सक्छ। शरीरलाई स्वास्थ्य राख्नको लागि भिटामिन सीको आवश्यक पर्छ । शरीरमा भिटामिन सीको कमी भएमा रुघाखोकीको सम्भावना बढ्छ । यसको कमीकै कारण अनुहार असामान्य रुपले चाउरी पर्नुका साथै कपाल झर्ने गर्छ । भिटामिन ‘सि’ले शरीरमा रोग …

शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’, कुन खानेकुरामा पाइन्छ ? Read More »

काँचै खानुका ६ फाइदा

काँचै खानुका ६ फाइदा, फाइदा क्यान्सर देखि तौल घटाउने सम्म

खानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने रहेकेा छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्यापत पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा …

काँचै खानुका ६ फाइदा, फाइदा क्यान्सर देखि तौल घटाउने सम्म Read More »

आँप खानुका फाइदा

यस्ता छन् आँप खानुका फाइदा

काठमाडौं – आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। गर्मी लागेसगैँ आँपको सिजन पनि सुरु हुन्छ। आँप सबैको प्रिय फल पनि हो। हामी स्वादको लागि आँप खान्छौ। आँपको स्वाद मिठो हुन्छ भन्ने कुरा त सबैलाई थाहा नै छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ …

यस्ता छन् आँप खानुका फाइदा Read More »

लकडाउन अवधिभर सेयर बजार बन्द हुने

१७ चैत, काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः …

लकडाउन अवधिभर सेयर बजार बन्द हुने Read More »