एम्बुलेन्स कुर्दाकुर्दै दिन बित्यो

१७ चैत, बुटवल । बुटवल उपमहानगरपालिका–१९, पत्थरगञ्जस्थित मिलनटोलमा छ कमला थापाको घर । ४५ वर्षीया कमला घरमा एक्लै बस्छिन् । पछिल्लो दिनमा ज्वरो आउने, शरीर दुख्ने र वान्ता हुन थालेपछि उनले उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जाने निर्णय गरिन् । त्यसका लागि बिहान १० बजेदेखि एम्बुलेन्स कुरेकी उनी साँझसम्म अस्पताल जान पाइनन्। ‘श्रीमान् र जेठो …

एम्बुलेन्स कुर्दाकुर्दै दिन बित्यो Read More »