जान्नुहोस् महिलाले लगाउँने सिन्दूरको वैज्ञानिक दृष्टि
काठमाडौ । बिबाहित महिलाले मात्र सिन्दूर लाउने हाम्रो हिन्दू धार्मिक परम्परा रहेको छ । सिन्दूर एउटा यस्तो शक्ति हो । यो विवाह गरेर आफ्नो पतिले आफ्नो पत्निलाई केबल जुनि जसुनि संगै साथ दिन र आफ्ना हरेक अफ्ठयाराहरु पार गर्नको लागि दिइने उपहार हो । केबल एक चिम्टि सिन्दूर दुइ जनाको सम्बन्ध प्यारो बनेको हुन्छ । …
जान्नुहोस् महिलाले लगाउँने सिन्दूरको वैज्ञानिक दृष्टि Read More »