खेलकुद

स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका

एजेन्सी : कोरोना भाइरसको बढ्दो महामारीका कारण स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका उब्जिएको छ । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले अब ला लिगाको बाँकी खेल हुन कठिन रहेको बताएका छन् । ‘लिगका अध्यक्ष जेभियर टेवासले अर्को महिना लिग हुन्छ भनेका छन् । र स्पेनमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । मलाई लिन सुचारु होला …

स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका Read More »

पेनाल्टी रोकेपछि रोनाल्डो धेरै रिसाए

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् । रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी …

पेनाल्टी रोकेपछि रोनाल्डो धेरै रिसाए Read More »