Sandip Oli

pubg

पब्जीको लत : किशोरले रित्याइदिए बाउआमाको २७ लाख रुपैयाँ

पब्जी मोबाइल गेमको क्रेज कतिपय मानिसमा यतिधेरै हुँदो रहेछ कि लाखौँ खर्च गरेको पनि होस हुँदैन । भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे । …

पब्जीको लत : किशोरले रित्याइदिए बाउआमाको २७ लाख रुपैयाँ Read More »

जान्नुहोस् महिलाले लगाउँने सिन्दूरको वैज्ञानिक दृष्टि

काठमाडौ । बिबाहित महिलाले मात्र सिन्दूर लाउने हाम्रो हिन्दू धार्मिक परम्परा रहेको छ । सिन्दूर एउटा यस्तो शक्ति हो । यो विवाह गरेर आफ्नो पतिले आफ्नो पत्निलाई केबल जुनि जसुनि संगै साथ दिन र आफ्ना हरेक अफ्ठयाराहरु पार गर्नको लागि दिइने उपहार हो । केबल एक चिम्टि सिन्दूर दुइ जनाको सम्बन्ध प्यारो बनेको हुन्छ । …

जान्नुहोस् महिलाले लगाउँने सिन्दूरको वैज्ञानिक दृष्टि Read More »

सलमान खानको घरमा चोर पस्यो, परिवारका सदस्यले चोरलाई पाहुना ठाने त्यसपछि

बलउड सुपरस्टार सलमान खानको घरको ढोका हरेक दीनदुखीहरुको लागि खुला रहन्छन् । उनको परिवार निकै ठूलो छ र यहाँ मानिसहरुको आवतजावत चलिरहन्छ । परिवारका सदस्यका साथीभाइ लगायत परिवारमा यति धेरै पाहुना आउँछन् कि एक दिन उनको घरमा चोर पस्दा समेत परिवारका सदस्यले थाहा पाएनन् । बरु ती सदस्यहरुले चोरलाई परिवारकै कसैको पाहुना ठाने । एक …

सलमान खानको घरमा चोर पस्यो, परिवारका सदस्यले चोरलाई पाहुना ठाने त्यसपछि Read More »

आज दिउँसो काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेसले आज बैशाख १७ गते दिउँसोे १ बजे केन्द्रीय समितिको बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले गत सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा …

आज दिउँसो काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै Read More »

प्रदेश २ मा २ हजार नमूना सङ्कलन

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ। पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो। अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब …

प्रदेश २ मा २ हजार नमूना सङ्कलन Read More »

प्रदेश १ मा ३८ जना आइसोलेसनमा

विराटनगर । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन्। पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० …

प्रदेश १ मा ३८ जना आइसोलेसनमा Read More »

आज २०७७ बैशाख १७ गते बुधबार, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश

तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो …

आज २०७७ बैशाख १७ गते बुधबार, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश Read More »

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति भएको जानकारीदिएको छ । नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएकाहरु रहेको जानकारी दिएका हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुलाई …

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति Read More »

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

काठमाडौं- सर्वोच्च अदालतको आदेशसँगै ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए । …

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा Read More »

ओली–प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले …

ओली–प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि Read More »