जान्नुहोस् महिलाले लगाउँने सिन्दूरको वैज्ञानिक दृष्टि

काठमाडौ । बिबाहित महिलाले मात्र सिन्दूर लाउने हाम्रो हिन्दू धार्मिक परम्परा रहेको छ । सिन्दूर एउटा यस्तो शक्ति हो । यो विवाह गरेर आफ्नो पतिले आफ्नो पत्निलाई केबल जुनि जसुनि संगै साथ दिन र आफ्ना हरेक अफ्ठयाराहरु पार गर्नको लागि दिइने उपहार हो । केबल एक चिम्टि सिन्दूर दुइ जनाको सम्बन्ध प्यारो बनेको हुन्छ ।

भनिन्छ सिन्दूर भगवानले दिएको वरदान हो । सिन्दूरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा महिलाले लिने गरिन्छ । सिन्दूरलाई पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा लगाउने गरिन्छ । जहाँ महिलाका शरीरका अनुभूतिहरू केन्द्रित हुन्छन् ।यसैकारण विधवा तथा अविवाहित महिलाले सिन्दूर नलगाउने गरेको भनाइ छ । जब बिबाहित महिलाले सिन्दु लगाउछन तब उनीहरु भरीपुर्ण र सुन्दर देखिन्छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

(Visited 70 times, 1 visits today)

कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *